pel pel mero dhukedhukimaa (2) dhedkirhech lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 166 times.
Song added on : 6/20/2024
पल पल मेरो ढुक्ढुकीमा (२) धड्कीरहेछ
पल पल मेरो ढुक्ढुकीमा (२) धड्कीरहेछ ख्रीष्टको माया
झल्किरहेछ जनकै सम्झना हुँ...
१. बल्ल थाह पाएँ साँचो माया कस्तो हुँदो रहेछ (२)
यो माया त जिन्दगीको खोला बनि बगी रहेछ
प्यासीहरुको तिर्खा मेटाउन हराएकाहरुकालाई बाटो देखाउन
२. थाह थिएन यति धेरै खुशी पाउँछु भनेर (२)
यो खुशीमा जीवनभरी उनकै गीत गाउँछु भनेर
चोखो रहेछ ख्रीष्टको माया शीतल रहेछ उनकै छाँया
मेरो ढुक्ढुकीमा...