perisherm r bojhel debiaa ho yeshu khaan aaoo lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 189 times.
Song added on : 6/20/2024
परिश्रम र बोझले दबिएका हो येशू कहाँ आऊ
को. परिश्रम र बोझले दबिएका हो येशू कहाँ आऊ
फर्केर आऊ, तिमीलाई उनले विश्राम दिनेछन् ।
१. स्वर्ग मुनि पृथ्वीमा छैन कुनै नाम जगलाई यति महान् दिने मुक्ति दान
केवल येशू मुक्तिदाता सर्वशक्तिमान तिम्रो पापको क्षमादिन
(त्यागे क्रूसमा प्राण) (२)
२. मुक्ति रहित मृत्यु भए टल्ने छैन जो पापको ज्याला दोस्रो मृत्यु न्याय ईश्वरको
आगो गन्धक जलिरहने अथाह भट्टीको युग-युगसम्म पीडा सही
(रहनु पर्ने हो) (२)
३. भरे, भोलि भनी-भनी समय बिताउँछौ यति महान् उद्धार मुक्ति व्यर्थै गुमाउँछौ
लत्याई स्वर्गको असीम सुखलाई मृत्यु अँगाल्छौ मृत्यु पछि नर्क कुण्डमा
(दाह्र किट्नेछौ) (२)