permeprebhu mero shaaraa permeprebhu mero jiven permeprebhu lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 149 times.
Song added on : 6/20/2024
परमप्रभु मेरो सहारा परमप्रभु मेरो जीवन परमप्रभु
को. परमप्रभु मेरो सहारा परमप्रभु मेरो जीवन परमप्रभु मेरो उद्धार (२)
निर्बुद्धिलाई बुद्धि निराशामा आशा अशान्तिमा शान्ति उनै प्रभुमा (२)
१. अन्धकारमय मेरो जीवनमा उज्यालो ज्योति दिने येशू
येशूमा विजय हाम्रो उनैमा भएर (२)
निर्बुद्धिलाई .......
२. सत्य येशूलाई मैले पाएछु उनैलाई महिमा दिनलाई