permeprebhul jutaaunu hunech yhov yir jeb khaaneko bheyo lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 166 times.
Song added on : 6/20/2024
परमप्रभुले जुटाउनु हुन्छ यहोवे यिरे जब खाँचो भयो
परमप्रभुले जुटाउनु हुन्छ , यहोवे यिरे जब खाँचो भयो बलिदानको
हाम्रो पापको लागि , तब स्वर्गबाट उहाँले जुटाउनु भो पाठो
परमप्रभुले जुटाउनु हुन्छ, यहोवे यिरे जब मैले भने मेरो घटी कमी उहाँलाई
तब स्वर्गबाट उहाँले पुर्याउनु भो खाँचो
परमप्रभुले जुटाउनु हुन्छ, गारियोमा तेल भाँडामा पिठो
परमप्रभुले जुटाउनु हुन्छ, धन्सारमा अनाज चुलामा आगो
भोकोलाई भोजन नाङ्गोलाई वस्त्र
विधुवालाई सहारा अनाथलाई अँगालो
परमप्रभुले जुटाउनु हुन्छ, गरियोमा तेल भँडामा पिठो

असहायलाई आशा रूनेलाई हाँसो , दु:खीलाई सान्तवना एक्लोलाई वस्त्र न्यानो
भोकोलाई भोजन नाङ्गोलाई वस्त्र , विधुवालाई सहारा अनाथलाई अँगालो
परमप्रभुले जुटाउनु हुन्छ, यहोवे यिरे जब खाँचो भयो बलिदानको
हाम्रो पापको लागि, तब स्वर्गबाट उहाँले जुटाउनु भो पाठो