permeprebhul jutaaunuhunech yhev yir jeb khaaneko bheyo lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 165 times.
Song added on : 6/20/2024
परमप्रभुले जुटाउनुहुन्छ यह्वे यिरे जब खाँचो भयो
परमप्रभुले जुटाउनुहुन्छ यह्वे यहवे जब खाँचो भयो बलिदानको
हाम्रो पापको लागि तब स्वर्गबाट उहाँले जुटाउनुभो पाठो
परमप्रभुले जुटाउनुहुन्छ यहवे यिरे
जब मैले भने मेरो घटी कमि उहाँलाई
तब स्वर्गबाट उहाँले पुर्याउनुभो खाँचो
परमप्रभुले जुटाउनुहुन्छ गरियोमा तेल भाँडामा पिठो
परमप्रभुले जुटाउनुहुन्छ धन्सारमा अनाज चुलामा आगो
भोकोलाई भोजन नाङोलाई वस्त्र
विधवालाई सहारा अनाथलाई अँगालो (२)
परमप्रभुले जुटाउनुहुन्छ गरियोमा तेल भाँडामा पिठो
परमप्रभुले जुटाउनुहुन्छ धन्सारमा अनाज चुलामा आगो
असहायलाई आशा रुनेलाई हाँसो
दुखीलाई सान्त्वना एक्लोलाई साथ न्यानो
भोकोलाई भोजन नाङ्गोलाई वस्त्र
विधवालाई सहारा अनाथलाई अँगालो
परमप्रभुले जुटाउनुहुन्छ...