permeshevrel sensaarelaai yesto perem garenubheyo lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 235 times.
Song added on : 6/20/2024
परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो
परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो
आफ्नो एक मात्र पुत्रलाई दिनुभयो
उहाँमाथि विश्वास गर्ने नाश नहोस्
तर अनन्त जीवन पाओस् (२)
१. स्वर्गको मुनी मान्छेको माझ अरु कुनै नाउँ छैन
येशूको नाउँमा उद्धार पाउन सबै जना आउन (२)
२. कोही छैन धर्मी सबै जना पापी के धुन्छौ खोलामा ?
के गरी बाँच्ने ए दाजै दिदी यो मैलो चोलामा (२)