pernech aashiseko jheri peremeko pertijenyaalaai maan lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 115 times.
Song added on : 6/20/2024
पर्नेछ आशिष्को झरी प्रेमको प्रतिज्ञालाई मान
१. पर्नेछ आशिष्को झरी, प्रेमको प्रतिज्ञालाई मान
हुन्छन् समय जीवन दिने, ख्रीष्ट मुक्तिदाताको दान ।
को. आशिष्को झरी, आशिष्को झरी पठाऊ
दयाको थोपो चुहुन्छ, आशिष्को झरी पठाऊ
२. पर्नेछ आशिष्को झरी, जीवनमा होस् शक्ति-बल
सबैमा उत्पन्न गराउँछ, पवित्र आत्माको फल ।
३. पर्नेछ आशिष्को झरी, हामीमा प्रभु पठाऊ ।
दिएर आत्माको भरपूर, वचनको तेजले जगाऊ ।
४. पर्नेछ आशिष्को झरी, होस् आजदेखि शुरू
हामीले आज पाप स्वीकार्छौं, सुन्नुहोस् बिन्ती येशू ।

Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |