petikesaa garirhechu mero unai peremi yeshuko lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 159 times.
Song added on : 6/20/2024
पतिक्षा गरिरहेछु मेरो उनै प्रेमी येशूको
पतिक्षा गरिरहेछु मेरो उनै प्रेमी येशूको
भनेका छन् उनैले मलाई चाँडै आउँछु भनेर (२)
१. उनी मेरा दुलहा हुन् म उनीको दुलही हुँ (२)
हामी विचको गहिरो यो नाता मृत्युपारी सम्मै रहनेछ
(मृत्युपारी सम्मै रहनेछ) (२)
२. हेरिरहन्छन् यी आँखाले उनी आउने गोरेटोलाई (२)
जब हुन्छ हाम्रो त्यो मिलन पुरा हुन्छ कसम उनैको
(पुरा हुन्छ कसम उनैको) (२)