peviter aatemaa aaoo (2) melaai laijaau lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 164 times.
Song added on : 6/20/2024
पवित्र आत्मा आऊ (२) मलाई लैजाउ
को. (पवित्र आत्मा आऊ) (२)
मलाई लैजाऊ येशूको चरणमा पवित्र आत्मा आऊ (२)
१. (येशू तिम्रै लागि) (६) हात उचाल्दछु, घुँडा टेकी, शिर झुकाउँदै,
हात उचाल्दछु तिम्रै लागि (२)
(येशू तिम्रै लागि) (६) शिर भुकाउँदछु ।
२. (येशू तिम्रै लागि) (६) हात उचाल्दछु, (येशूनै बाटो हुन्,
येशूनै सत्य हुन्, येशू नै जीवन हुन्, येशू नै दाता हुन्) (२)
(येशू तिम्रै लागि) (६) शिर झुकाउँदछु,
(येशू तिम्रै लागि) (६) हात उचाल्दछु ।