peviter aatemaako mendirelaai ab yesai haa negar (2) lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 161 times.
Song added on : 6/20/2024
पवित्र आत्माको मन्दिरलाई अब यसै हेला नगर (२)
को. पवित्र आत्माको मन्दिरलाई अब यसै हेला नगर (२)
१. तिमीमा भएको शरीर पवित्र आत्माको मन्दिर हो (२)
त्यसैले शरीरमा हुँदै ईश्वरलाई महिमा गरिदेऊ (२)
२. मुक्तिदाता ख्रीष्टको रगतले आज तिमी किनिएका है (२)
यो शरीर तिम्रो होइन यो त केवल ईश्वरको मन्दिर हो (२)
३. निराशाको आँधिमा नहिँड़ अन्धकारले छोपी लैजाला (२)
येशूमा विश्वास गरिदेऊ नत्र जीवन व्यर्थैमा गुमाउला (२)