raajaa yeshu aa helleluyaah aa (2) lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 172 times.
Song added on : 6/20/2024
राजा येशू आए हल्लेलूयाह आए (२)
को. राजा येशू आए, हल्लेलूयाह आए (२)
शैतानलाई जीत्नका लागि राजा येशू आए (२)
१. पापको क्षमा पाई हुन्छु म आनन्दित (२)
मनलाई शुद्ध पार्नलाई राजा येशू आए (२)
२. यस संसारमा पाप र दुःख हुन्छन् धेरै-धेरै (२)
सत्य शान्ति दिनलाई राजा येशू आए (२)
३. येशू महाराजा, महाप्रभु येशू (२)
हल्लेलूयाह सबले भन राजा येशू आए (२)
शैतानलाई जीत्नका लागि राजा येशू आए (२)
१. पापको क्षमा पाई हुन्छु म आनन्दित (२)
मनलाई शुद्ध पार्नलाई राजा येशू आए (२)
२. यस संसारमा पाप र दुःख हुन्छन् धेरै-धेरै (२)
सत्य शान्ति दिनलाई राजा येशू आए (२)
३. येशू महाराजा, महाप्रभु येशू (२)
हल्लेलूयाह सबले भन राजा येशू आए (२)