raajekiy poshaak leyaai mukut setutiko kedhaai lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 196 times.
Song added on : 6/20/2024
राजकीय पोशाक ल्याई मुकुट स्तुतिको चढाई
राजकीय पोशाक ल्याई, मुकुट स्तुतिको चढाई
(प्रभु येशूलाई दिऔँ शक्ति र बल) (२)
राजाहरूका राजा, परमप्रभु युद्धमा बलवान्, शान्तिका राजकुमार ।
(प्रभु येशूलाई दिऔँ शक्ति र बल) (२)
राजाहरूका राजा, परमप्रभु युद्धमा बलवान्, शान्तिका राजकुमार ।