remaaoo dhermi ho yaahevaa nemrelaai suhaaunech uneko lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 177 times.
Song added on : 6/20/2024
रमाऊ धर्मी हो याह्वेमा नम्रलाई सुहाउँछ उनको
को. (रमाऊ धर्मी हो, याह्वेमा नम्रलाई सुहाउँछ उनको स्तुति) (२)
१. (वीणा बजाउँदै दण्डवत् गर, सितार दश तारको बजाई गाऊ) (२)
ठूलो गान याह्वेलाई गाऊ, स्वर ठूलो गरी बजाऊ ।
२. (याह्वेको वचन सोझै छ, काम सर्व सच्चाइमा हुँदैछ) (२)
त्याय धर्मलाई स्नेह गर्दछ, करुणाले पृथ्वी भरिएको छ ।
३. (याह्वेको वचनले आकाश बनियो, मुखैको श्वासले सर्व सेना) (२)
जसले समुद्र थुपर्याउँछ, गहिराइलाई ढुकुटीमा राख्दछ ।