rikeko haamero menlaai bheridin yeshu nai lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 251 times.
Song added on : 6/20/2024
रिक्को हाम्रो मनलाई भरिदिने येशू नै
को. रित्तो हाम्रो मनलाई भरिदिने येशू नै
सबको पापको साटोमा मरिदिने येशू नै (२)
१. कस्ले गर्छ स्वार्थ रहित प्रेम अचम्मको
उसैमा नै हुन्छ हजुर अर्थ जीवनको (२)
स्वर्ग छोडी धर्तीमा झरिदिने येशू नै
(सबको पापको साटोमा मरिदिने येशू नै) (२)
२. संसारलाई बचाउने येशू ख्रीष्टको कथा
जस्ले बुझ्छन् हामी सबको पीर व्यथा (२)
शान्ति र मुक्तिको सन्देश छर्ने येशू नै
(सबको पापको साटोमा मरिदिने येशू नै) (२)
सबको पापको साटोमा मरिदिने येशू नै (२)
१. कस्ले गर्छ स्वार्थ रहित प्रेम अचम्मको
उसैमा नै हुन्छ हजुर अर्थ जीवनको (२)
स्वर्ग छोडी धर्तीमा झरिदिने येशू नै
(सबको पापको साटोमा मरिदिने येशू नै) (२)
२. संसारलाई बचाउने येशू ख्रीष्टको कथा
जस्ले बुझ्छन् हामी सबको पीर व्यथा (२)
शान्ति र मुक्तिको सन्देश छर्ने येशू नै
(सबको पापको साटोमा मरिदिने येशू नै) (२)