roken seken cheken seken thunen sekn lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 196 times.
Song added on : 6/20/2024
रोक्न सकेन छेक्न सकेन थुन्न सकने
को. रोक्न सकेन छेक्न सकेन थुन्न सकने
बाध्न सकेन महिमाको मुक्तिदातालाई
१. नत संसारको पापले नत शैतानको शक्तिले
आ.....हा.....हा.....हा.....
आउनु नै पर्ने संसारमा पापको भर उठाउनलाई त्याग्नु नै पर्ने स्वर्गको
महिमामा तिमी मलाई बचाउनलाई
२. नत हेरोदको खेदोले तन विरोधी तत्वले आ.....हा.....हा.....हा.....
आउनु नै पर्ने संसारमा पापको भर उठाउनलाई त्यागनु नै पर्ने स्वर्गको