saaneghuro baato hinedn chaun timerai kerus anegaaalenechaun (2) lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 185 times.
Song added on : 6/20/2024
साँघुरो बाटो हिँड़्ने छौँ तिम्रै क्रूस अँगाल्नेछौँ (२)
को. साँघुरो बाटो हिँड़्ने छौँ, तिम्रै क्रूस अँगाल्नेछौँ (२)
(तिम्रो पाइला पछ्याउँदै) (२), (सारा कष्ट सहन्छौँ) (३)
१. गहभरि आँसु भए पनि, हजारौँ बाधा आए पनि (२)
(तिम्रै प्रेममा रमाउछौँ) (३)
२. तिम्रो वचनको भोक लिएर, तिम्रै मायाको तृष्णा बोकेर (२)
(संसारमा जिउने छौँ) (३)