saanejh bihaan peraarethenaasaath vekn perhedai lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 137 times.
Song added on : 6/20/2024
साँझ बिहान प्रार्थनासाथ वचन पढ़्दै
को. साँझ, बिहान प्रार्थनासाथ वचन पढ़्दै
म मनन गर्दछु, औ आज्ञा मान्नेछु
ईश्वरको भक्ति, मान्छेको सेवा गर्दै म रहनेछु
प्रभुलाई रिझाउँछु ।
१. जीवनलाई मैले हीरा ठानेथिएँ, पापमा जलेर कोइला भएछ
स्वर्गमा चम्किरहनेछु भन्थे, नर्कमा जलिरहने भएछ
(यसकारण प्रभु, पश्चात्ताप गर्दै, पापहरू सबै परित्याग गर्छु (२)
२. स्वर्गको दलानमा बस्दा म बस्दै, नर्कको ढोका पुगिसकेछु
यसकारण प्रभु फर्की आउँदैछु, ग्रहण गर्नुहोस्, अर्जी चढ़ाउँदछु
(चञ्चल मनलाई सुदृढ़ पारी, चाल मेरो स्थिर पारिदिनुहोस्, प्रभु (२)

Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |