saaraa jegatemaa jaaoo yeshulaai kinaaoo failaaoo lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 123 times.
Song added on : 6/20/2024
सारा जगत्मा जाऊ येशूलाई चिनाऊ फैलाऊ
को. सारा जगत्मा जाऊ, येशूलाई चिनाऊ
फैलाऊ सबैमा यो शुभ सन्देश (२)
१. सुसमाचारको विश्वासको निम्ति एउटै मनको भएर (२)
२. एकैसाथ सङ्घर्ष गर्दैं एउटै उद्देश्य राखेर (२)
३. बलियो साक्षी र असल नमुना, सदा तिमी भएर (२)
४. सुसमाचारको प्रति रक्षक सधैं तिमी बनेर (२)

Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |