saaraa serisetiko maalik tepaainelaai saaraa serisetiko reksek lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 101 times.
Song added on : 6/20/2024
सारा सृष्टिको मालिक तपाईंलाई सारा सृष्टिको रक्षक
(ह ह ह हल्लेलूयाह, आमिन्)
को. सारा सृष्टिको मालिक तपाईंलाई, सारा सृष्टिको रक्षक तपाईंलाई
हाम्रो हृदय समेतले आदर प्रणाम्, सदैव होस् तपाईंको गुणगान
ह ह ह हल्लेलूयाह (७) आमिन्
१. (सब संसार टलेर जानेछ, टल्ने छैन तपाईंको वचन
बितेर जानेछ यो जीवन, तर विश्वासी मर्दैन कहिले) (२)
२. (नयाँ संसार र स्वर्ग हुनेछ विश्वास गर्ने सबैको निम्ति
प्रशंसा, आदर हुनेछ त्यहाँ हाम्रा परम प्रेमी पितालाई) (२)

Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |