saaraa sevregamaa tepaaineko naaun ati ukek ch lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 171 times.
Song added on : 6/20/2024
सारा स्वर्गमा तपाईंको नाउँ अति उच्च छ
सारा स्वर्गमा तपाईंको नाउँ अति उच्च छ
सारा स्वर्गमा तपाईंको नाउँ अति उत्तम छ
हाम्रो स्तुतिले तपाईंलाई उचाल्दछन्,
हाम्रो शिरहरू तपाईंलाई दण्डवत् गर्दछन् ।
म हुँ जो म हुँ, म हुँ जो म हुँ (२) हल्लेलूयाह (४)
सारा स्वर्गमा तपाईंको नाउँ अति उत्तम छ
हाम्रो स्तुतिले तपाईंलाई उचाल्दछन्,
हाम्रो शिरहरू तपाईंलाई दण्डवत् गर्दछन् ।
म हुँ जो म हुँ, म हुँ जो म हुँ (२) हल्लेलूयाह (४)
Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |