saarengegai maadel bejaau jiven yeshumaa sejaau (2) lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 259 times.
Song added on : 6/20/2024
सारङ्गी मादल बजाउ जीवन येशूमा सजाउ (२)
सारङ्गी मादल बजाउ जीवन येशूमा सजाउ (२)
महिमा होस् प्रशंसा होस् राजाहरुका राजालाई (२)
१. उचालौं स्वर गाउनलाई ताली सबैले बजाई (२)
महिमा गरौं येशू राजाको हातमा हात मिलाई
मनको ढोका खोलेर नाचौं है आज दिलै खोलेर (२)
२. सारा सृष्टि रामाउँदछ उनैको बाटो हेरी (२)
आउ है हामी पनि पारौं है जीवन तयारी
पुरानो जीवनलाई भुलेर रमाउ नयाँ जीवन लिएर (२)