saaterneggai inedreni sengaai ho ho ho (2) musekuraaunech lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 210 times.
Song added on : 6/20/2024
सातरङ्गी इन्द्रेणी सँगै हो हो हो (२) मुस्कुराउँछ
सातरङ्गी इनद्रेणी सँगै हो हो हो (२) मुस्कुराउँछ फुलहरु (२)
शीतल शीतल यो हावा कत्ति न्यानो येशूको साथ (२)
१. सागर हो उनको माया सबैलाई दिन्छन् शीतल छाँया (२)
आनन्द आनन्द हो त्यो माया कत्ति न्यानो येशूको साथ (२)
२. संसारले त्यागे पनि कहिले घट्दैन उनको माया (२)
कत्ति मीठो हो त्यो नाता कहिले नछुट्ने येशूको साथ (२)