sebai abhaav mero metinech mhimit kheriset yeshuko lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 172 times.
Song added on : 6/20/2024
सबै अभाव मेरो मेटिन्छ महिमित ख्रीष्ट येशूको
सबै अभाव मेरो मेटिन्छ
महिमित ख्रीष्ट येशूको नाउँमा
उहाँको दूतगणहरु रक्षा गर्नेछ
यहोवेले रक्षा गर्नेछ ।
महिमित ख्रीष्ट येशूको नाउँमा
उहाँको दूतगणहरु रक्षा गर्नेछ
यहोवेले रक्षा गर्नेछ ।