semjher teyo din aaj mero pereli bhijeko ch (2) lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 215 times.
Song added on : 6/20/2024
सम्झेर त्यो दिन आज मेरो परेली भिजेको छ (२)
को. सम्झेर त्यो दिन आज मेरो, परेली भिजेको छ (२)
(प्रभु येशूलाई रोपेको भाला, मुटुमा बिजेको छ) (२)
१. कति दुःख भयो होला क्रूसको भारी बोक्दा कति
पिड़ा भयो होला हात पाउमा काँटी ठोक्दा (२)
हाँसी हाँसी प्रभुले प्राण त्याग्नुभो’
(म जस्तो पापीलाई जीवन दिनुभो’) (२)
२. मानिसलाई माया गरी आफै धोका पाउनुभयो
तै पनि खुशी भई क्षमा पनि गर्नुभयो (२)
साँच्ची नै प्रभु मायाकै खानी हुन् हो
(म जस्तो तुच्छलाई अङ्गालो हाल्नुभो’) (२)