semyeko huri betaasel udhaai laijaalaa timilaai aaj lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 351 times.
Song added on : 6/20/2024
समयको हुरी बतासले उढाई लैजाला तिमीलाई आज
को. समयको हुरी बतासले उढाई लैजाला तिमीलाई आज
समयको अन्तिम घडीमा तिम्रो जीवन मरी नै जाला
जीवन ख्रीष्टमा दिएर आज नै आफ्नो आत्मालाई जोगाइराख है
१. प्रधान दुतको आवाजमा परमेश्वरको तुरहैको साथ
आउने छन प्रभु बादलमा निज हिरालाई बटुल्न (२)
ख्रीष्टमा पहिलो निदाउने सँगै प्रभु भेट्न बादलमा जानेछन्
२. हामी ज्योतिका सन्तान हौ भनी नसुतौ सबै जागा रहौ
जब प्रभु आउनु हुने छन स्वर्गमा साथ लानलाई (२)
महिमा साथ हामीलाई लानेछन् अनन्तसम्म साथ राख्नलाई (२)