semyelaai niyaaler peraarethenaamaa laagairhain jaagairhaun lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 216 times.
Song added on : 6/20/2024
समयलाई नियालेर प्रार्थनामा लागिरहैँ जागिरहौं
को. समयलाई नियालेर प्रार्थनामा लागिरहौं
जागिरहौं आत्मामा संगतिमा रहेर
आत्मामा तेल भर्नालाई (२)
१. रात धेरै बितिसक्यो समयले बताउँदैछ (२)
सुस्तता छोडौं अब, नींददेखि जागी उठौं (२)
२. आत्मा त तयार छ शरीरले बाधा दिन्छ (२)
सचेत रही प्रार्थनामा आफूलाई तयार राखौं (२)
३. अन्धकारको फौजसँग, प्रधानता, सामर्थसँग (२)
पल-पलमा लडाईं छ पाउनेछौं जय प्रार्थनामा (२)
४. निभ्न नदेऊ आत्मालाई, दीयोझैं निभ्न सक्छ (२)
संगति, प्रार्थना गर्दै आत्मालाई जगाइराखौं (२)
५. कृतज्ञ बनीसदा निरन्तर प्रार्थना गरौं (२)
दुःख-सुखमा आनन्द गर्दै बढौं निशानातिर (२)