serveshektimaan raajaa tepaaineko setuti gaaaun lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 100 times.
Song added on : 6/20/2024
सर्वशक्तिमान राजा तपाईंको स्तुति गाउन
१. सर्वशक्तिमान राजा, तपाईंको स्तुति गाउन
सघाउनुहोस् ! महामहिम पिता, सर्वोच्च विजेता
राज गर्नोस् हामीमा, प्राचीन दिनका ।
२. देहरूपी वचन, लिनोस् आफ्नो तलवार
प्रार्थना सुन्नोस्, आशिष खन्याउनुहोस्, वचन फैलाउनुहोस्
पवित्रताको आत्मा दिनुहोस् ।
३. पवित्र शान्तिदाता, आनन्दको यो घडीमा
साक्षी दिनोस्, पूर्ण सामर्थ्यमा, हरेक हृदयमा
आत्मा सामर्थ्यका, रहनोस् सदा ।
४. त्रिएक महान् प्रभुलाई, स्तुति होस् अनन्तलाई
महामहिम सदाकाल सार्वभौम, महिमामा देख्न पाऊँ
अनि अनन्तलाई, प्रेम आदर गाऊँ ।

Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |