shaaneti din mero yeshu aanend din mero yeshu lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 205 times.
Song added on : 6/20/2024
शान्ति दिने मेरो येशू आनन्द दिने मेरो येशू
१. शान्ति दिने मेरो येशू, आनन्द दिने मेरो येशू
जीवन दिने मेरो येशू
मलाई येशू चाहिन्छ (२)
(मेरो आँखाको नानी तपाईं, मेरो मुटुको धड्कन तपाईं) (२)
ला... ला... ला...
२. साङ्गला खोल्ने मेरो येशू, जुवा भाँच्ने मेरो येशू
बन्धन तोड्ने मेरो येशू
मलाई येशू चानिन्छ (२)
(मेरो आत्माको शक्ति तपाईं, मेरो जीवनको ज्योती तपाईं) (२)
ला... ला... ला...
३. चङ्गाई गर्ने मेरो येशू, मुक्ति दिने मेरो येशू
माया गर्ने मेरो येशू
मलाई येशू चाहिन्छ (२)
(मेरो जीवनको कप्तान तपाईं, मेरो विश्वासको चट्टान तपाईं) (२)
ला... ला... ला...