shetaabedil her ab fetko maarech nishaanaamaa puganelaai lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 183 times.
Song added on : 6/20/2024
शताब्दीले हेर अब फट्को मारेछ निशानामा पुग्नलाई
को. (शताब्दीले हेर अब फट्को मारेछ
निशानामा पुग्नलाई गाह्रो पारेछ
भोलि-भोलि भन्दै अब धेरै नबसौँ
महान् आज्ञा पूरा गर्न कम्मर कसौँ) (२)
१. (विध्यार्थी हौँ हामीहरू युगलाई हाँक्ने
अन्याय र अत्याचार उठाएर फ्याँक्ने) (२)
उठौँ साथी विध्यार्थी हो, कम्मर कसेर
लक्ष्य हाम्रो पूरा हुन्न (यसै बसेर आहै) (३)
२. (विध्यार्थीले विध्यार्थीलाई चेला बनाउँदै
हाम्रो यही कर्तव्य हो भनी चिनाउँदै) (२)
लागौँ अब अभियानमा कम्मर कसेर