shitel shitel chhaarimaa lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 189 times.
Song added on : 6/20/2024
शितल शितल छहारीमा
शितल शितल छहारीमा
तिम्रो न्यानो अंगालोमा
बाँचीरहु जस्ता लाग्छ (२)
अति अनमोल माया तिम्रो
झरना भन्दा शितल छ यो (२)
येशू तिम्रो त्यहि मायामा
संधै संधै त्यहि छायामा (२)
नाचीरहुँ जस्तो लाग्छ (२)
तिम्रो न्यानो साथ पाए
छैन अब डर संसारको (२)
येशू तिम्रो त्यहि साथमा
संधै सधै तिम्रो काखमा (२)
बाँचीरहुँ जस्ता लाग्छ (२)
तिम्रो न्यानो अंगालोमा
बाँचीरहु जस्ता लाग्छ (२)
अति अनमोल माया तिम्रो
झरना भन्दा शितल छ यो (२)
येशू तिम्रो त्यहि मायामा
संधै संधै त्यहि छायामा (२)
नाचीरहुँ जस्तो लाग्छ (२)
तिम्रो न्यानो साथ पाए
छैन अब डर संसारको (२)
येशू तिम्रो त्यहि साथमा
संधै सधै तिम्रो काखमा (२)
बाँचीरहुँ जस्ता लाग्छ (२)