sokeko jesto hunen hai jiven bujhi raakh bes holaa lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 246 times.
Song added on : 6/20/2024
सोचेको जस्तो हुन्न है जीवन बुझी राखे बेस होला
को. सोचेको जस्तो हुन्न है जीवन, बुझी राखे बेस होला
(सधैँ नै बाँच्ने होइन है जीवन, आखिर मृत्युकै फेला) (२)
१. कलवरीको डाँड़ामाथि, झुण्डाए येशू क्रूसमा (२)
दुःख कष्ट सहेर (अर्पण गरे क्रूसमा आफूलाई) (२)
२. जाने भए येशूसँग, विश्वास गर उहाँलाई (२)
आखिर मृत्युलाई जित्ने (एउटै उपाय येशू मात्र हुन्) (२)