sonek timi khaan thiyau bhen aaj khaan chau (2) lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 199 times.
Song added on : 6/20/2024
सोंच तिमी कहाँ थियौ भन आज कहाँ छौ (२)
सोंच तिमी कहाँ थियौ भन आज कहाँ छौ (२)
किन भूलछौ ती पाइलाहरु किन भूल्छौ ती व्यथाहरु
जसले तिमीलाई यहाँ ल्याएको छ
सोंच तिमी ...
१. लाग्छ होला तिमीलाई यी सबै नै भाग्य नै हो (२)
तर सबै यी कुरा (२) येशूको अनुग्रह आशीष हो
२. ठान्छौ होला यो जीवन सुखै सुखको सङ्गम हो (२)
तर सबै यी कुरा (२) येशूको इच्छा र उदेश्य हो