sor ukaalau aanendeko pershensaako yogay lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 196 times.
Song added on : 6/20/2024
सोर उचालौ आनन्दको प्रशंसाको योग्य
(सोर उचालौ आनन्दको
प्रशंसाको योग्य परमेश्वरलाई
आत्मामा गाउँदै ताली बजाउँदै
उहाँ योग्य परमेश्वरलाई) (२)
(योग्य-योग्य प्रशंसाको योग्य परमेश्वर
हल्लेलूयाह महान् प्रभु छन् हाम्रो) (२)
प्रशंसाको योग्य परमेश्वरलाई
आत्मामा गाउँदै ताली बजाउँदै
उहाँ योग्य परमेश्वरलाई) (२)
(योग्य-योग्य प्रशंसाको योग्य परमेश्वर
हल्लेलूयाह महान् प्रभु छन् हाम्रो) (२)