tepaain mero shern mero beliyo kilelaa khaanekomaa mero lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 158 times.
Song added on : 6/20/2024
तपाईं मेरो शरण मेरो बलियो किल्ला खाँचोमा मेरो
१. तपाईं मेरो शरण, मेरो बलियो किल्ला, खाँचोमा मेरो साथी, मेरो प्रभु (२)
को. सारा हृदयले पुज्छु तपाईंलाई, सारा जीवनले खोज्छु तपाईंलाई
तन, मन, धनले सेवा गर्छु, म यहाँ छु, म यहाँ छु, प्रभु (३) म यहाँ छु
२. तपाईं मुक्तिदाता, मेरो चङ्गाइकर्ता, खाँचोमा मेरो शक्ति, मेरो प्रभु ।
३. तपाईं मेरो गोठालो, मेरो शक्ति र बल, तपाईं मेरो आश्रय, मेरो प्रभु ।