tepaaineko saamu m aaunechu mero kermel join lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 220 times.
Song added on : 6/20/2024
तपाईंको सामु म आउँछु मेरो कर्मले जोईन
को. तपाईंको सामु म आउँछु मेरो कर्मले जोईन
तपाईको अनुग्रहले सिहासन अघि ढोग्छु
१. गाउँदै येशू थुमा येशू थुमा येशू मारिएको (२)
२. गाउँदै पवित्र थुमा पवित्र थुमा पवित्र मारिएको (२)
३. गाउँदै योग्य थुमा योग्य थुमा योग्य मारिएको (२)
तपाईको अनुग्रहले सिहासन अघि ढोग्छु
१. गाउँदै येशू थुमा येशू थुमा येशू मारिएको (२)
२. गाउँदै पवित्र थुमा पवित्र थुमा पवित्र मारिएको (२)
३. गाउँदै योग्य थुमा योग्य थुमा योग्य मारिएको (२)