tepaaineko upesthitimaa m neyaan hunedchu lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 166 times.
Song added on : 6/20/2024
तपाईंको उपस्थितिमा म नयाँ हुँदछु
तपाईंको उपस्थितिमा म नयाँ हुँदछु
तपाईंको उपस्थितिमा म चीलझैँ उड़्दछु
तपाईंको उपस्थितिमा म विगतलाई भुल्दछु
तपाईंको उपस्थितिमा म बलवान् हुँदछु
कारण तपाईंको उपस्थिति नै मेरो आहार हो
कारण तपाईंको उपस्थिति नै मेरो भरोसा हो
कारण तपाईंको उपस्थिति नै मेरो जीवन हो ।
तपाईंको उपस्थितिमा म चीलझैँ उड़्दछु
तपाईंको उपस्थितिमा म विगतलाई भुल्दछु
तपाईंको उपस्थितिमा म बलवान् हुँदछु
कारण तपाईंको उपस्थिति नै मेरो आहार हो
कारण तपाईंको उपस्थिति नै मेरो भरोसा हो
कारण तपाईंको उपस्थिति नै मेरो जीवन हो ।