tepaainel dinubheko din gaigayo ab aajenyaa dinubho’ lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 129 times.
Song added on : 6/20/2024
तपाईंले दिनुभएको दिन गइगयो अब आज्ञा दिनुभो’
१. तपाईंले दिनुभएको दिन गइगयो, अब आज्ञा दिनुभो’ हवस् रात
बिहान तपाईंको स्तुति गायौँ, बिसाऔँ पनि स्तुतिसाथ ।
२. होस् धन्यवाद तपाईंको, मण्डली भूमण्डल घुम्दा-घुम्दामा
न दिउँसो न ता राती सुती सब भूलोकभर बस्छ पहरा ।
३. सब महाद्वीप र टापू हुँदो बिहानले दिन पुर्याउँदछ
कहिल्यै न टुङ्गिने बिन्ती गर्दा न गीतको स्वर चूप हुँदछ ।
४. जब हामी सुत्छौँ हाम्रो भाइ तब जाग्दछन् अर्को अर्द्धमा
र घण्टा-घण्टा अर्का जनले उचाल्दछन् नाउँ प्रभुको ।
५. आमिन् हे प्रभु, राज्य तपाईंको टल्दैन राज्य संसारका झैँ
तै स्याँठ्ठै नमासिञ्ज्यालसम्म अनन्त बढ़्दैछ बढ़्दै ।

Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |