teyaar chaun k haami kheriset raajaalaai sevaagat garen lyrics

Nepali Christian Song Lyrics

Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.

This song has been viewed 202 times.
Song added on : 6/20/2024

तयार छौं के हामी ख्रीष्ट राजालाई स्वागत गर्न

को. तयार छौं के हामी ख्रीष्ट राजालाई स्वागत गर्न ?
उनको मीठो आशामा प्रतिक्षामा छैं के ?
तयार छैं के हामी ख्रीष्ट राजालाई स्वागत गर्न ?
१. जो उनको आशामा रहन्छन्‌‌, धन्य ती हुन्‌ व्यक्ति
ती सदा जागिरहन्छन्‌ नित्य तयार भइ रहन्छन्‌,
तुरहीको आवाजको प्रतिक्षा गरिरहन्छन्‌ ।
२. तयार रहौं उनलाई स्वागत गर्न, निर्दोष बनी सदा
उनको रगतमा पापलाई धुँदै, उनको गुणलाई प्रकट गर्दै
प्रेममा पवित्र र तयार रही तयार होऔं ।
३. ख्रीष्टको रूपमा परिवर्तित हुँदै, आत्माको फल द्वारा
ख्रीष्ट येशूको सुगन्ध बन्दै, उनको गुणलाई प्रकट गर्दै
प्रेममा पवित्र र तयार रही तयार होऔं ।
४. नयाँ आकाश र पृथ्वीको बाटो नित्य हेरि रहौं,
जहाँ धात्मिकताले वास गर्छ, त्यहाँ आँसु हुने छैन,
प्रभुको पखेटा मनि हर्षले भरपूर रहनेछौं ।
Songs trending Today
Views
daaood raajaako shhermaa gaaaiko eutaa gaoth thiyo
दाऊद राजाको शहरमा गाईको एउटा गोठ थियो
7
mhimaa maarieko thumaalaai pershensaa perbhuherukaa
महिमा मारिएको थुमालाई प्रशंसा प्रभुहरूका
6
semuderko chaal jestai duahekh r kestherul jeb jeb
समुद्रको छाल जस्तै दुःख र कष्टहरूले जब जब
6
pershensaako yogay perbhu aader r bhekti mhimaako
प्रशंसाको योग्य प्रभु आदर र भक्ति महिमाको
6
m yeshuko sevek hunechu aafailaai m unelaai dinechu
म येशूको सेवक हुन्छु आफैलाई म उनलाई दिन्छु
5
tepaaineko deyaa jivenbhendaa shereseth (2)
तपाईंको दया जीवनभन्दा श्रेष्ठ (२)
5
yishu sebkaa perbhu hai perithevi kaa perbhu (4)
यीशु सबका प्रभु है पृथ्वी का प्रभु (४)
5
upesthit kherisetko chaayaamaa baanekirheko chu yhaan
उपस्थित ख्रीष्टको छायामा बाँचिरहेको छु यहाँ
5
ghaayel uni mai laagai kerusemaa ghaayel mai laagai
घायल उनी मेरै लागि क्रूसमा घायल मेरै लागि
5
taarenhaar kheriset teshujiko nitey-nitey jeyjeykaar
तारणहार ख्रीष्ट तेशूजीको नित्य-नित्य जयजयकार
4



Newly Added Songs
Date
Views
perbhu melaai perem garenubho’ (2) mero paapeko laagai kerus
प्रभु मलाई प्रेम गर्नुभो’ (२) मेरो पापको लागि क्रूस
6/20/2024329
shaanet visheraameko sethaan ch yhaan ishevreko chaatimaa
शान्त विश्रामको स्थान छ यहाँ ईश्वरको छातीमा
6/20/2024334
mhimaa aader kert hai hem
महिमा आदर करते है हम
6/20/2024355
baadelko paaripetti ghaameko deshemaa
बादलको पारिपट्टि घामको देशमा
6/20/2024302
lau her saathi ishevreko seriseti
लौ हेर साथी ईश्वरको सृष्टि
6/20/2024370
ghaayel uni mai laagai kerusemaa ghaayel mai laagai
घायल उनी मेरै लागि क्रूसमा घायल मेरै लागि
6/20/2024413
yishu n hem peyaar kiyaa hai (2)
यीशु ने हमे प्यार किया है (२)
6/20/2024357
yeshu perbhu seb serisetil sunaaunech
येशू प्रभु सब सृष्टिले सुनाउँछ
6/20/2024241
susemaakaaremaa vishevaas gar chain bherosaa yo
सुसमाचारमा विश्वास गर छैन भरोसा यो
6/20/2024326
kheriset maa muketidaataa hai vh peremi miter paapi kaa
ख्रीष्ट मेरा मुक्तिदाता है वह प्रेमी मित्र पापी का
6/20/2024240





An unhandled error has occurred. Reload 🗙