thaakisekeko yaateraamaa yeshulaai bheten yeshulaai vishevaas lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 116 times.
Song added on : 6/20/2024
थाकिसकेको यात्रामा येशूलाई भेटेँ येशूलाई विश्वास
को. थाकिसकेको यात्रामा येशूलाई भेटेँ
येशूलाई विश्वास गरी मैले जीवन पाएँ
जीवनको सबै उद्धार येशूमा मैले पाएँ
१. बाटो, सत्य र जीवन आज मेरो निम्ति ख्रीष्ट येशू (२)
साँचो, शान्ति र आनन्द दिई डोर्याउनुभयो मलाई (२)
२. जिउन सिकाउनुहोस् प्रभु मलाई जीवनको हरेक मोड़मा (२)
जिउनेछु सधैँ तपाईंमा सम्हाल्नुहोस् प्रभु मलाई

Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |