timero jevaanilaai haa garen nedeoo kesailaai (2) lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 163 times.
Song added on : 6/20/2024
तिम्रो जवानीलाई हेला गर्न नदेऊ कसैलाई (२)
को. तिम्रो जवानीलाई हेला गर्न नदेऊ कसैलाई (२)
सुम्प जीवन प्रभुलाई, डोर्याउनेछन् तिमीलाई (२)
जीवन यो यात्रामा ... (२)
१. जीवन यो हाम्रो सधैँ नरहने, जानुछ एक दिन सबै (२)
पापलाई त्यागी ख्रीष्टलाई लिई (२) हुनेछौँ मृत्युपार
२. लोभ गर्छौं, लालच गर्छौं संसारको सबै थोकलाई (२)
यी सबै थोक केही पनि होइन (२) हुनलाई मृत्युपार ।
३. जीवन यो तिम्रो प्रभुलाई देऊ भर्नेछ आशिष्ले (२)
संसारमा दु:ख, मृत्युपछि सुख (२) पाउने छौँ तिमीले ।