timero laagai susendesh ch hai lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 183 times.
Song added on : 6/20/2024
तिम्रो लागि सुसन्देश छ है
को. (तिम्रो लागि सुसन्देश छ है) (३) यो समयमा (२)
१. कठ्याङ्ग्रिँदो यो जाड़ोमा मुक्तिदाता पैदा हुनुभो’
चम्कियो ज्योति संसारभरि मुक्तिदाताको जन्म दिनमा ।
२. स्वर्गको वैभवलाई त्यागेर आउनुभयो येशू संसारमा
विश्वास येशूमा गरन, पाउनेछौ अनन्त जीवन ।
१. कठ्याङ्ग्रिँदो यो जाड़ोमा मुक्तिदाता पैदा हुनुभो’
चम्कियो ज्योति संसारभरि मुक्तिदाताको जन्म दिनमा ।
२. स्वर्गको वैभवलाई त्यागेर आउनुभयो येशू संसारमा
विश्वास येशूमा गरन, पाउनेछौ अनन्त जीवन ।