timero maayaal hosh mero udaaudench lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 211 times.
Song added on : 6/20/2024
तिम्रो मायाले होश मेरो उडाउदँछ
तिम्रो मायाले होश मेरो उडाउदँछ
जीवनको दुःखहरु सबै भुलाउदछ
(आकाशमा उड्ने, सागरमा पौड्ने) (२)
आकड्क्ष ल्याउदँछ (तिम्रो मायाले) (२)
मेरो बलिदान तिम्रो माया अघि सारै तुच्छ छ
तिमीलाई माया जतिनै गरे, अझै कमैनै छ
(भावनाको तरङ्ग, चटान झै माया) (२)
जिउदो बनाउछ (तिम्रो मायाले) (२)
जीवनको दुःखहरु सबै भुलाउदछ
(आकाशमा उड्ने, सागरमा पौड्ने) (२)
आकड्क्ष ल्याउदँछ (तिम्रो मायाले) (२)
मेरो बलिदान तिम्रो माया अघि सारै तुच्छ छ
तिमीलाई माया जतिनै गरे, अझै कमैनै छ
(भावनाको तरङ्ग, चटान झै माया) (२)
जिउदो बनाउछ (तिम्रो मायाले) (२)