timi eutaa baanekeko maanech kherisetko anugarhel lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 94 times.
Song added on : 6/20/2024
तिमी एउटा बाँचेको मान्छे ख्रीष्टको अनुग्रहले
को. तिमी एउटा बाँचेको मान्छे ख्रीष्टको अनुग्रहले
छानिएको हजारौँबाट साक्षी देऊ तिमीले
१. त्यो रूखलाई हेरी बुझन तिमी, ग्रीष्म नजीकै छ (२)
ईश्वरको राज्य आइपुगेको छ (२) समयलाई बुझन ।
२. नोआलाई सम्झ प्रलय हुँदा, मानिसको मूर्खता (२)
सो बुझी आजै जोशिलो भई (२) ल्याऊ भित्र बोलाई ।
३. प्रभुलाई सम्झ इनारको छेउमा पर्खेका एउटीलाई (२)
वरदान पाई गाग्रो छोड़ेर (२) तब शहरमा गइहाली ।
४. हे प्रिय आज तिमीले केही निश्चय गर्नुछ (२)
येशूको प्रेमले प्रेम गरौँ सबलाई (२) यो मौका आजै छ ।

Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |