timi perem paauneko nimeti jenmaa maanis lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 165 times.
Song added on : 6/20/2024
तिमी प्रेम पाउनको निम्ति जन्मेका मानिस
को. तिमी प्रेम पाउनको निम्ति जन्मेका मानिस
तिम्रो जीवनमा त्यो प्रेम पाईरहेका छौ (२)
१. आदिबाट भएको परमेशवरको प्रेम
तिमीले चिनेर फल फलाएको तिमी यो संसारमा बाँचिरहेर
अनन्त जीवनमा प्रवेश गरेकाछौ ।
(तिमी प्रेम पाउनको निम्ति जन्मेका मानिस
अहिले पनि त्यो प्रेम पाईरहेका छौ) (२)
२. येशू आउनुहोस् मेरो कमजोर हृदयमा
येशू छुनुहोस् मेरो कमजोर हृदयमा
(हे येशू आउनुहोस्, ए येशू छुनुहोस्) (२)
३. येशू म मेरो हृदयको ढोका, खोलिदिँदछु) (३)
(आएर तपाईं मेरो नजीक) (२),
(मसँग भोज खानुहोस्) (२)
तिम्रो जीवनमा त्यो प्रेम पाईरहेका छौ (२)
१. आदिबाट भएको परमेशवरको प्रेम
तिमीले चिनेर फल फलाएको तिमी यो संसारमा बाँचिरहेर
अनन्त जीवनमा प्रवेश गरेकाछौ ।
(तिमी प्रेम पाउनको निम्ति जन्मेका मानिस
अहिले पनि त्यो प्रेम पाईरहेका छौ) (२)
२. येशू आउनुहोस् मेरो कमजोर हृदयमा
येशू छुनुहोस् मेरो कमजोर हृदयमा
(हे येशू आउनुहोस्, ए येशू छुनुहोस्) (२)
३. येशू म मेरो हृदयको ढोका, खोलिदिँदछु) (३)
(आएर तपाईं मेरो नजीक) (२),
(मसँग भोज खानुहोस्) (२)