udedhaareko din ch aaj nai miter semyelaai neprekh lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 121 times.
Song added on : 6/20/2024
उद्धारको दिन छ आज नै मित्र समयलाई नपर्ख
को. उद्धारको दिन छ आज नै मित्र समयलाई नपर्ख
अनिश्चित चोलाको भरोसा के छ अहिले नै ढल्न सक्छ
१. देखी डरलाग्दो दशा पापीको ख्रीष्ट अघि सर्नुभो’ (२)
सही चोट त्यो श्रापित क्रूसको, मुक्ति द्वार खोल्नुभो’ (२)
२. दिन्छन् प्रभु ख्रीष्ट मुक्ति र शान्ति पछ्ताउने पापीलाई (२)
सित्तैको मुक्ति लिनका निम्ति आऊ आज येशूकहाँ (२)

Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |