ughaarer perdaa mero kothaako jeb m baahir heredchu lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 164 times.
Song added on : 6/20/2024
उघारेर पर्दा मेरो कोठाको जब म बाहिर हेर्दछु
१. (उघारेर पर्दा मेरो कोठाको जब म बाहिर हेर्दछु
बर्सेर पानी भर्खरै रहेको हरियाली पाखा देख्दछु) (२)
२. (धुनुहोस् धुनुहोस् येशू मेरो मन पनि तपाईंको पवित्र आत्माले) (२)
(अझैँ चोखो बनाउनुहोस्) (२) तपाईंको पवित्र वचनले ।
३. (जिएर नमूना बन्न परेको छ जब म सिकाउँछु अरूलाई
बोलेर मात्र हुँदैन रहेछ बलियो जग निर्माण गर्नलाई) (२)