uhaan yogay ati yogay mero din-v-dineko lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 110 times.
Song added on : 6/20/2024
उहाँ योग्य अति योग्य मेरो दिन-व-दिनको
उहाँ योग्य अति योग्य
मेरो दिन-व-दिनको वास्ता गर्नलाई
उहाँ योग्य अति योग्य
मेरो स्थिति सम्हाल्नलाई आज (च्भउत)
उहाँ योग्य अति योग्य
मैले चाहेको भन्दा धेरै गर्नलाई
उहाँ योग्य अति योग्य
उहाँले चाहेको जस्तो हुन मलाई -२
मेरो दिन-व-दिनको वास्ता गर्नलाई
उहाँ योग्य अति योग्य
मेरो स्थिति सम्हाल्नलाई आज (च्भउत)
उहाँ योग्य अति योग्य
मैले चाहेको भन्दा धेरै गर्नलाई
उहाँ योग्य अति योग्य
उहाँले चाहेको जस्तो हुन मलाई -२
Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |