uhaaneko maaregamaa haami hinednechaun uhaaneko jeyotimaa haami lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 172 times.
Song added on : 6/20/2024
उहाँको मार्गमा हामी हिँड्नेछौं उहाँको ज्योतिमा हामी
उहाँको मार्गमा हामी हिँड्नेछौं उहाँको ज्योतिमा हामी रहन्छौ
उहाँको वचनलाई पालन गर्छौ .......
प्रभु हामीसँग धेरै नजिक प्रभु हामीसँग इमानुयल (२)
उहाँको जीवनमा हामी जिउने छौ उहाँको सत्यतामा हामी रहन्छौ
उहाँको धर्मिकतामा हामी हिँड्ने छौ प्रभु हामीसँग....... ।
उहाँको वचनलाई पालन गर्छौ .......
प्रभु हामीसँग धेरै नजिक प्रभु हामीसँग इमानुयल (२)
उहाँको जीवनमा हामी जिउने छौ उहाँको सत्यतामा हामी रहन्छौ
उहाँको धर्मिकतामा हामी हिँड्ने छौ प्रभु हामीसँग....... ।