uhaanel melaai setyaanaasheko khaadelbaat lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 165 times.
Song added on : 6/20/2024
उहाँले मलाई सत्यानाशको खाडलबाट
उहाँले मलाई सत्यानाशको खाडलबाट
र दलदले हिलोबाट तानेर निकाल्लु भयो
उहाँले मेरा खुट्टाहरूलाई चट्टानमाथि बसाल्लु भयो,
उहाँले एउटा नयाँ गीत मेरो मुखमा हालीदिनु भो’ ।
हाम्रो परमेश्वरको स्तुति (४)
र दलदले हिलोबाट तानेर निकाल्लु भयो
उहाँले मेरा खुट्टाहरूलाई चट्टानमाथि बसाल्लु भयो,
उहाँले एउटा नयाँ गीत मेरो मुखमा हालीदिनु भो’ ।
हाम्रो परमेश्वरको स्तुति (४)