ujaad yo mero jivenmaa khushiko vhaar yeshumaa paaen lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 177 times.
Song added on : 6/20/2024
उजाड यो मेरो जीवनमा खुशीको वहार येशूमा पाएँ
उजाड यो मेरो जीवनमा खुशीको वहार येशूमा पाएँ
अर्थहिन यो मेरो जीवनमा जीवनको अर्थ येशूमा पाएँ
१. एकलै हिँडदाको गोरेटोहरुमा
सहारा बिहिन पाइलाहरुमा (२)
सहारा बिहिन मेरो जीवनमा
जीवनको साथी येशूलाई पाएँ (२)
२. आँशूले भिजेको पलहरुमा
आफन्त बैरी भएको क्षणमा (२)
अन्धकार यो मेरो जीवनमा
जीवनको ज्योति येशूमा पाएँ (२)
अर्थहिन यो मेरो जीवनमा जीवनको अर्थ येशूमा पाएँ
१. एकलै हिँडदाको गोरेटोहरुमा
सहारा बिहिन पाइलाहरुमा (२)
सहारा बिहिन मेरो जीवनमा
जीवनको साथी येशूलाई पाएँ (२)
२. आँशूले भिजेको पलहरुमा
आफन्त बैरी भएको क्षणमा (२)
अन्धकार यो मेरो जीवनमा
जीवनको ज्योति येशूमा पाएँ (२)